चुक्लीचाकडी

Romanized: chuklichaakadi, chuklichakadi, chukleechaakadi, chuklichaakadee

अर्काको पोल लगाउँदै आफू जाती बन्नका लागि गरिने चाकडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अर्काको पोल लगाउँदै आफू जाती बन्नका लागि गरिने चाकडी।

सम्बन्धित शब्दहरू