बाख्रे
Romanized: baakhre, bakhre
बाख्राव्यापारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [बाख्रो+ए]
१.
बाख्राव्यापारी।
२.
खसीबाख्रा पाल्ने; खसीबाख्राबाट जीविका चलाउने।
३.
बाख्रोजस्तो; बाख्राको।
४.
बाख्रोझैँ; निरर्थक।
५.
लाज केही नभएको।