बाख्रो
Romanized: baakhro, bakhro
मासु खाइने प्रसिद्ध घरपाला पशुविशेष; बोको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत बर्कर]
१.
मासु खाइने प्रसिद्ध घरपाला पशुविशेष; बोको।
२.
बोका, बाख्रा बढाउनका निम्ति पालिने पोथी बाख्रो; बाखी।