बाख्रेच्याउ

Romanized: baakhrechyaau, baakhrechyau, bakhrechyaau, bakhrechyau

पुराना रुखमा उम्रने, कालो रङको, खान हुने एक जातको च्याउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पुराना रुखमा उम्रने, कालो रङको, खान हुने एक जातको च्याउ।

सम्बन्धित शब्दहरू