करिष्णु

Romanized: karishnu, karisnu

केही न केही गर्न चाहने; क्रियाशील; कर्मशील। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
केही न केही गर्न चाहने; क्रियाशील; कर्मशील।

सम्बन्धित शब्दहरू