जोरी

Romanized: joree, jorii, jori

अनावश्यक निहुँ खोज्ने काम; झगडा गर्न खोज्ने प्रवृत्ति; सेखी; घमन्ड (उदा. बल छ भन्दैमा कसैले अकारण जोरी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [जोड+ई]

१.
अनावश्यक निहुँ खोज्ने काम; झगडा गर्न खोज्ने प्रवृत्ति; सेखी; घमन्ड (उदा. बल छ भन्दैमा कसैले अकारण जोरी खोज्नु हुँदैन)।
२.
(विशेषण) जोडी; प्रतिद्वन्द्वी।
३.
शत्रु।

सम्बन्धित शब्दहरू