उहु
Romanized: uhu
असह्य पीडा वा दुःख हुँदा मुखबाट निस्कने शब्द। (उदा.- उहु, मेरो पेट साह्रै दुख्यो!)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक
1
असह्य पीडा वा दुःख हुँदा मुखबाट निस्कने शब्द। (उदा.- उहु, मेरो पेट साह्रै दुख्यो!)।
उदाहरण वाक्य
- उहु, मेरो पेट साह्रै दुख्यो!