हाँ

Romanized: haam, haan, han, ham

अरूले भनेगरेका कुरामा सही थापेर भनिने शब्द; स्वीकृतिसूचक शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [संस्कृत आम्]

१.
अरूले भनेगरेका कुरामा सही थापेर भनिने शब्द; स्वीकृतिसूचक शब्द।
२.
मन्जुरी वा स्वीकृति।

सम्बन्धित शब्दहरू