म्याँ
Romanized: myaam, myaan, myan, myam
भेडा, बाख्रा, पाठा आदि कराउँदाको आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू.]
१.
भेडा, बाख्रा, पाठा आदि कराउँदाको आवाज आउने गरी।
२.
(नाम)
त्यसरी कराउँदाको आवाज वा ध्वनि।