यव
Romanized: yav, yawa, yaw, yaba
देवपितृकार्यका लागि पवित्र मानिने अन्नमध्ये एक; जौ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देवपितृकार्यका लागि पवित्र मानिने अन्नमध्ये एक; जौ।
२.
वास्तु तथा मूर्तिकलामा प्रयुक्त, एक जौ बराबरको नापो वा तौल।
३.
हस्तरेखा-विज्ञानअनुसार हत्केला वा पैतालाका जौ आकारका रेखा।