यवन

Romanized: yavan, yawana, yawan, yabana

युनान देशको आयोनिया प्रान्त वा त्यसैको निवासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
युनान देशको आयोनिया प्रान्त वा त्यसैको निवासी।
२.
युनानी जाति।
३.
पछि गएर मुसलमान, क्रिस्तानजस्ता विधर्मी विदेशीहरूका लागि प्रयोगमा आउन थालेको शब्द।
४.
शीघ्र गति; छिटो चाल।
५.
घोडा।

सम्बन्धित शब्दहरू