आजीवन

Romanized: aajivana, aajivan, aajiwana, ajivan

जिन्दगीभर नै; बाँचुन्जेल; जीवनपर्यन्त; आमरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

1
जिन्दगीभर नै; बाँचुन्जेल; जीवनपर्यन्त; आमरण।

सम्बन्धित शब्दहरू