सञ्जीवन

Romanized: sanyjivana, sanyjivan, sanyjiwana, sanyjiwan

राम्रो वा स्वस्थ जीवन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राम्रो वा स्वस्थ जीवन।
२.
कसैको सहवासमा जीवन बिताउने काम।
३.
पुनर्जीवन दिने एक बुटी; सञ्जीवनी।
४.
एक नरकको नाम।

सम्बन्धित शब्दहरू