सञ्जीवनी
Romanized: sanyjivani, sanyjiwani, sanyjeevani, sanyjivanee
मरेको व्यक्तिलाई पुनर्जीवित पार्ने भनिएको एक प्रसिद्ध अमृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मरेको व्यक्तिलाई पुनर्जीवित पार्ने भनिएको एक प्रसिद्ध अमृत।
२.
त्यस्तो बुटीविशेष।