मृतसञ्जीवनी

Romanized: mritasanyjivani, mritasanyjiwani, mritasanjivani, mritasanyjeevani

मरेकालाई वा मर्न लागेकालाई बचाउने (मन्त्र वा औषधी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मरेकालाई वा मर्न लागेकालाई बचाउने (मन्त्र वा औषधी)।
२.
(नाम) मुर्दालाई पनि बिउँताउने भनी प्रसिद्ध विद्या वा बुटी।
३.
धेरै पौष्टिकका रूपमा लिइने आसव वा सुरा।

सम्बन्धित शब्दहरू