मृतसूतक

Romanized: mritasutaka, mritasutak, mritashutaka, mritasootaka

मृतकका सगोत्री वा नातेदारलाई निश्चित अवधिसम्म लाग्ने आशौच; मरणाशौच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मृतकका सगोत्री वा नातेदारलाई निश्चित अवधिसम्म लाग्ने आशौच; मरणाशौच।

सम्बन्धित शब्दहरू