सूतक

Romanized: sutak, shutaka, sootaka, shutak

बालक पैदा हुँदा र ग्रहण लाग्दा लाग्ने सुत्केरो; जन्मको आशौच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बालक पैदा हुँदा र ग्रहण लाग्दा लाग्ने सुत्केरो; जन्मको आशौच।
२.
जन्मेको बच्चो; पैदा भएको शिशु।

सम्बन्धित शब्दहरू