सूतकान्न
Romanized: sutakaanna, sutakaann, sutakann, shutakaanna
सुत्केरो परेको घर वा खलकको अन्न; जुठो परेकाको घरको खानेकुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सुत्केरो परेको घर वा खलकको अन्न; जुठो परेकाको घरको खानेकुरो।