सूर्यकान्त
Romanized: suryakaanta, suryakaant, suryakant, shuryakaanta
किरण छिर्दा एकै ठाउँमा केन्द्रीभूत हुन जाने हुनाले सो किरण कुनै वस्तुमा पर्दा आगोसमेत पैदा हुन सक्ने, काँचको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
किरण छिर्दा एकै ठाउँमा केन्द्रीभूत हुन जाने हुनाले सो किरण कुनै वस्तुमा पर्दा आगोसमेत पैदा हुन सक्ने, काँचको साधन।
२.
स्फटिक।