कांस्यकार
Romanized: kaamsyakaara, kaansyakaara, kaamsyakaar, kaamsyakara
काँसो वा चरेसको भाँडा बनाउने काम गर्ने एक जाति; नेवार जातिको एक थर; कंसाकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
काँसो वा चरेसको भाँडा बनाउने काम गर्ने एक जाति; नेवार जातिको एक थर; कंसाकार।