काँस्यकार

Romanized: kaamsyakaara, kaamsyakaar, kaamsyakara, kamsyakaara

काँसोको भाँडा बनाउने एक जाति; नेवारको एक थर; कंसाकार; कंसकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
काँसोको भाँडा बनाउने एक जाति; नेवारको एक थर; कंसाकार; कंसकार।

सम्बन्धित शब्दहरू