स्याँस्याँ

Romanized: syaamsyaam, syaamsyam, syamsyaam, syaamsyaan

सास बढ्ने रोगका कारणले वा परिश्रम परेर छिटोछिटो सास फेर्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सास बढ्ने रोगका कारणले वा परिश्रम परेर छिटोछिटो सास फेर्ने गरी।
२.
(नाम) त्यसरी सास फेर्दा निस्कने शब्द।

सम्बन्धित शब्दहरू