स्याँ

Romanized: syaam, syaan, syan, shyaam

पानी बहँदाको आवाज; स्वाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
पानी बहँदाको आवाज; स्वाँ।
२.
पानी, हावा आदिको वेगको आवाज।
३.
सास फेर्दाको आवाज।

सम्बन्धित शब्दहरू