सातकान्ले
Romanized: saatakaanle, saatakanle, satakaanle, shaatakaanle
खेतमा हुने र धेरै लामो भएर फैलिने (सात कान्लासम्म फैलिन सक्ने भनी कहलिएको) दुबोजस्तो एक झार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खेतमा हुने र धेरै लामो भएर फैलिने (सात कान्लासम्म फैलिन सक्ने भनी कहलिएको) दुबोजस्तो एक झार।