सातकुल

Romanized: saatakula, saatakul, satakul, shaatakula

आफूसहित बाबुबाजेका ६ पुर्खा वा छोरानाति आदिका ६ पुस्ताको समूह; ठुलो पुण्यको फल भोग्न पाउने पल्लो हद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
आफूसहित बाबुबाजेका ६ पुर्खा वा छोरानाति आदिका ६ पुस्ताको समूह; ठुलो पुण्यको फल भोग्न पाउने पल्लो हद।

सम्बन्धित शब्दहरू