मृत

Romanized: mrita, mrit, mrt, mrta

सास गएको; मृत्यु भएको; प्राणहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सास गएको; मृत्यु भएको; प्राणहीन।
२.
मारण वा भस्म गरिदिएको (धातु)।
३.
गतिशीलता, उपयोगिता, जीवनशक्ति आदि केही नभएको।

सम्बन्धित शब्दहरू