जीवन्मृत

Romanized: jivanmrita, jivanmrit, jiwanmrita, jiwanmrit

कुनै उद्योग वा पुरुषार्थविना जिउँदै मरेतुल्य भई बाँचेको; जिउँदै मरेको; बाँचेको भए पनि मरेको भने हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै उद्योग वा पुरुषार्थविना जिउँदै मरेतुल्य भई बाँचेको; जिउँदै मरेको; बाँचेको भए पनि मरेको भने हुने।
२.
पङ्ग; बिकामे; अर्थ न बर्थसँग बाँचेको।

सम्बन्धित शब्दहरू