जीवन्ती
Romanized: jiwanti, jeevanti, jivantee, jibanti
दुध निस्कने, गुच्छाकार फल फल्ने, पात औषधीका रूपमा प्रयोग हुने एक लता; जीवन्तिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दुध निस्कने, गुच्छाकार फल फल्ने, पात औषधीका रूपमा प्रयोग हुने एक लता; जीवन्तिका।
२.
पहेंलो हर्रो।
३.
रुख आदिमा पलाउने ऍजेरु।