जीवन्मुक्त
Romanized: jivanmukt, jiwanmukta, jiwanmukt, jeevanmukta
आत्मज्ञान प्राप्त गरेर जीवित अवस्थामा नै सांसारिक मायाजालबाट मुक्त भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आत्मज्ञान प्राप्त गरेर जीवित अवस्थामा नै सांसारिक मायाजालबाट मुक्त भएको।
२.
सांसारिक विषयसुखमा आसक्त नभएको; वैरागी; विरक्त।
३.
मरेको; मृत।