जीवनमुक्त

Romanized: jivanamukt, jiwanamukta, jiwanamukt, jeevanamukta

जीवनबाट मुक्त भएको; मरेको; मृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जीवनबाट मुक्त भएको; मरेको; मृत।
२.
सांसारिक प्रपञ्च, मायामोह आदिबाट निरपेक्ष वा निवृत्त।

सम्बन्धित शब्दहरू