जीवनमुक्ति
Romanized: jiwanamukti, jeevanamukti, jibanamukti, jeewanamukti
योगादि अभ्यास र अद्वैत विद्याको अभ्यासबाट जीवित अवस्थामै मायाजालबाट प्राप्त गरिने मुक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
योगादि अभ्यास र अद्वैत विद्याको अभ्यासबाट जीवित अवस्थामै मायाजालबाट प्राप्त गरिने मुक्ति।