जीवन्यास
Romanized: jivanyaasa, jivanyaas, jiwanyaasa, jivanyas
देवमूर्तिहरूमा मन्त्रद्वारा प्राणप्रतिष्ठा गरिने विधि; मूर्तिको प्राणप्रतिष्ठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
देवमूर्तिहरूमा मन्त्रद्वारा प्राणप्रतिष्ठा गरिने विधि; मूर्तिको प्राणप्रतिष्ठा।