जीवन्तिका

Romanized: jivantikaa, jiwantikaa, jivantik, jiwantika

रुखको एक प्रकारको रोग; ऐंजेरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
रुखको एक प्रकारको रोग; ऐंजेरु।
२.
औषधीका रूपमा प्रयोगमा आउने एक लहरो; गुर्जी।

सम्बन्धित शब्दहरू