भूतसञ्चार

Romanized: bhutasanychaara, bhutasanychaar, bhutasanychara, bhutasanychar

आवेशमा फैलाएको भ्रम सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आवेशमा फैलाएको भ्रम
२.
भूतप्रेतको गतिविधि बढ्ने काम।
३.
भूतप्रेतबाट उब्जने, उन्माद रोग; भूतकान्ति।

सम्बन्धित शब्दहरू