आमसञ्चार
Romanized: aamasanychaara, aamasanychaar, aamasanychara, amasanychaara
सबैको पहुँच पुग्ने विद्युतीय र छापा माध्यम; साधारण जनताका लागि प्रसारण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सबैको पहुँच पुग्ने विद्युतीय र छापा माध्यम; साधारण जनताका लागि प्रसारण।