प्रतिसञ्चार
Romanized: pratisanychaara, pratisanychaar, pratisanychara, pratisanychar
रक्तदान र अन्य समान किसिमको कुनै दान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
रक्तदान र अन्य समान किसिमको कुनै दान।
२.
सञ्चारका बदला गरिने अर्को सञ्चार।