दूरसञ्चार

Romanized: durasanychaara, durasanychaar, durasanychara, durasanychar

धेरै टाढाटाढासम्म समाचार, सूचना आदि आदानप्रदान गर्ने; एक ठाउँदेखि अर्का ठाउँमा खबरसमाचार आदि पुऱ्याउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
धेरै टाढाटाढासम्म समाचार, सूचना आदि आदानप्रदान गर्ने; एक ठाउँदेखि अर्का ठाउँमा खबरसमाचार आदि पुऱ्याउने (क्रिया-प्रक्रिया आदि)।

सम्बन्धित शब्दहरू