जनसञ्चार
Romanized: janasanychaara, janasanychaar, janasanychara, janasanychar
जनताका लागि सञ्चालित सञ्चारका गतिविधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जनताका लागि सञ्चालित सञ्चारका गतिविधि।
२.
जनताद्वारा सञ्चालित सञ्चार।