च्यवन
Romanized: chyavana, chyavan, chyawana, chyawan
चुहुने काम; तप्काइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चुहुने काम; तप्काइ।
२.
पुराणअनुसार अश्विनीकुमारले औषधी गरी बुढो अवस्थाबाट जवान बनाइएका प्रसिद्ध एक प्राचीन ऋषि।