रम्यवन
Romanized: ramyavan, ramyawana, ramyawan, ramyabana
प्रायः ठिटाठिटी मनोरञ्जन गर्न भेला हुने स्थल; मिलनकेन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
[संस्कृत]
1
प्रायः ठिटाठिटी मनोरञ्जन गर्न भेला हुने स्थल; मिलनकेन्द्र।