च्याँसो
Romanized: chyaamso, chyamso, chyaanso, chyanso
हाडछाला मात्र भएजस्तो दुब्लो; मरन्च्याँसे; चाउरे; सुकुटे; च्याउसे; च्याँसे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [च्याक्से]
1
हाडछाला मात्र भएजस्तो दुब्लो; मरन्च्याँसे; चाउरे; सुकुटे; च्याउसे; च्याँसे।