संवहन
Romanized: sanvahana, samvahan, samwahana, sanvahan
दायित्व लिने काम; अभिभारा बोक्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दायित्व लिने काम; अभिभारा बोक्ने काम।