प्रवहन

Romanized: pravahan, prawahana, prawahan, prabahana

वहन गर्ने, बोक्ने तथा तान्ने काम; वहन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [प्र+वहन]

१.
वहन गर्ने, बोक्ने तथा तान्ने काम; वहन।
२.
वहने काम तथा प्रक्रिया; बहाइ; बगाइ; प्रवाह।

सम्बन्धित शब्दहरू