प्रवहणा

Romanized: pravahanaa, prawahanaa, pravahan, prawahana

गोरु वा घोडाले तान्ने, पर्दा भएको बग्गी वा पालकी; पर्दावाल सवारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गोरु वा घोडाले तान्ने, पर्दा भएको बग्गी वा पालकी; पर्दावाल सवारी।
२.
छोरीको विवाह गरी वरका हातमा सुम्पने काम; कन्यादान।
३.
बहने काम वा प्रक्रिया।

सम्बन्धित शब्दहरू