प्रवह
Romanized: pravah, prawaha, prawah, prabaha
पानीको ठुलो प्रवाह वा धारा; जलस्रोत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पानीको ठुलो प्रवाह वा धारा; जलस्रोत।
२.
हावाको प्रवाह।
३.
सात प्रकारका वायुमध्ये एक।