प्रवहण

Romanized: pravahan, prawahana, prawahan, prabahana

बहने क्रिया एवं प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बहने क्रिया एवं प्रक्रिया।
२.
गोरु वा घोडाले तान्ने, पर्दा भएको बग्गी वा पालकी; पर्दावाल सवारी ।
३.
छोरीको विवाह गरी वरका हातमा सुम्पने काम; कन्यादान।

सम्बन्धित शब्दहरू