आवह

Romanized: aavaha, aavah, aawaha, avah

सात प्रकारका वायुमध्ये एक; पृथ्वी र स्वर्गमा वहने वायु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सात प्रकारका वायुमध्ये एक; पृथ्वी र स्वर्गमा वहने वायु।
२.
(विशेषण) पैदा गर्ने; उत्पादक। (यो शब्द प्रायः शब्दको अन्तमा आउँछ। जस्तै- भयावह, सुखावह इ.)।

सम्बन्धित शब्दहरू