निर्वर्तन

Romanized: nirvartan, nirwartana, nirwartan, nirbartana

काम चलाउने काम; कामको सम्पादन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
काम चलाउने काम; कामको सम्पादन।
२.
फर्कने काम; निवृत्त हुने काम; प्रत्यावर्तन; निवर्तन।

सम्बन्धित शब्दहरू