निर्वर्तित
Romanized: nirvartit, nirwartita, nirwartit, nirbartita
काम चलेको; काम सम्पन्न भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत नि+वृत्+इत]
१.
काम चलेको; काम सम्पन्न भएको।
२.
फर्केको; प्रत्यावर्तित; निवृत्त।