आवर्तित

Romanized: aavartita, aavartit, aawartita, avartit

गुनिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गुनिएको।
२.
फेरो मारिएको; फन्को लगाइएको।
३.
हुँडुलिएको।

सम्बन्धित शब्दहरू